About Our Cooperative
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. शिक्षकहरूको आर्थिक, सामाजिक तथा व्यवसायिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना गरिएको सहकारी संस्था हो। वि.सं. २०६७ सालदेखि सञ्चालनमा रहेको यस संस्थाले बचत, ऋण, सहकारी शिक्षा तथा सदस्य हितका विभिन्न कार्यक्रममार्फत सदस्यहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँदै आएको छ।
Read More