विद्यालय, कलेज तथा उच्च शिक्षाका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइने सेवा।
साना तथा मझौला व्यवसाय सञ्चालन वा विस्तारका लागि ऋण सुविधा।
कृषि तथा पशुपालन सम्बन्धी उत्पादनमूलक कार्यका लागि ऋण सेवा।
घर निर्माण, मर्मत तथा पारिवारिक आवश्यकताका लागि सहज ऋण सुविधा।
अचानक आइपर्ने स्वास्थ्य, दुर्घटना वा अन्य आपतकालीन अवस्थामा तत्काल आर्थिक सहयोग।
व्यक्तिगत आवश्यकता तथा सामाजिक कार्यका लागि उपलब्ध गराइने ऋण सेवा।
थप जानकारीको लागि सहकारी कार्यालयमा सम्पर्क गर्नुहोस्।