यस श्रेणीअन्तर्गत उपलब्ध सेवाहरू तल दिइएका छन्।
सबै सेवा समूहसदस्यहरूको समस्या समाधान तथा आवश्यक जानकारी उपलब्ध गराउने सेवा।
सदस्यहरूले आफ्नो बचत तथा ऋणको विवरण सहज रूपमा प्राप्त गर्न सक्ने सुविधा।
संस्थाका गतिविधि, आर्थिक प्रतिवेदन तथा सूचनाहरू नियमित रूपमा उपलब्ध गराइने सेवा।
थप जानकारीको लागि सहकारी कार्यालयमा सम्पर्क गर्नुहोस्।