Our Services

सदस्यहित कार्यक्रमहरू

यस श्रेणीअन्तर्गत उपलब्ध सेवाहरू तल दिइएका छन्।

सबै सेवा समूह

सदस्य कल्याण कोष

सदस्य तथा परिवारको हितका लागि विशेष राहत तथा सहयोग कार्यक्रम।

आर्थिक परामर्श सेवा

सदस्यहरूलाई आर्थिक योजना, बचत तथा लगानी सम्बन्धी परामर्श प्रदान गरिन्छ।

उद्यमशीलता प्रवर्द्धन

सदस्यहरूलाई स्वरोजगार तथा उद्यम विकासतर्फ प्रेरित गर्ने कार्यक्रम।

सहकारी शिक्षा तथा तालिम

सहकारी सिद्धान्त, वित्तीय साक्षरता तथा नेतृत्व विकास सम्बन्धी तालिम कार्यक्रम सञ्चालन।