मिति २०८३ आश्विन २६ गते जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन हुने यस सहकारीको १६ औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन सहित सम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्